Aamsanchar

नया“ बर्षमा झापामा घुम्ने नौ पर्यटकिय स्थल ( फोटो फिचर )

Author Image
बिहिवार, चैत ३१, २०७३

२०७३ साल कसैलाई धेरै राम्रो भयोहोला कसैलाई मध्यय त कसैलाई निरासा बर्ष बन्यो होला तर पनि आम नेपालीले आफुमा भएका दुख र सुखलाई आत्मसात गर्दै नया“बर्ष २०७४ लाई स्वागत गरिरहेका छन । बैशाख १ गते धेरैका लागी रमाईलो र खुशीको दिन हुनेगरेको छ । नवबर्ष मनाउन कोही जिल्ला बाहिर र कोही जिल्ला भित्रकै पर्यटकिय गन्तव्ब घुम्नजाने योजना बनाएको हुनुपर्छ । विदाको समयलाई आफु र परिवार सहित घुम्नको लागी झापामा अहिले ९ स्थान धेरैको रोजाईमा पर्ने गरेको छ ।

तस्वीरमा झापाको ९ वटा पर्यटकिय स्थलहरु ।

सालबाडी पार्क : अर्जुनधारा नगरपालिका

मिनीमाउण्टेन : बाहुण्डाँगी

पातालगंगा : मेचीनगर

जामुनखाडी : कनकाई नगरपालिका

दोमुखा माईखोला : शिवसताक्षी नगरपालिका 

किच्चकबध : पृथ्वीनगर 

सताक्षीधाम : शिवसताक्षी नगरपालिका

केचना कवल : केचनकवल गाउँपालिका

अर्जुनधारा जलेश्वरधाम : अर्जुनधारा नगरपालिका 

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 265

प्रतिक्रिया (०)