वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । एकिकृत बस्ती निर्माण गरेर देशमै एक उदाहरणिय कार्य गरेवापत उनीहरुलाई सम्मान र धुर्मुस सुन्तली फाउण्डेसलाई आर्थिक रुपले सघाउन जेसीजले झापाका विभिन्न संघ संस्था र व्यक्तिहरु संगवाट संकलित गरेको करिव १५ लाख रुपैया आज आयोजित सम्मान कार्यक्रम मार्फत हस्तान्तरण पनि गरिएको छ । वीरता जेसीजले अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको छ ।

सम्मान समारोहका केही तस्वीरहरु

































फोटो : विनोद पाण्डे(कमल) /आमसंचार
Views: 225

