Aamsanchar

उत्कृष्ट नागरिक सम्मान प्राप्त गर्दा भाभुक र हर्षित बने धुर्मुस सुन्तली (फोटो फिचर)

Author Image
आइतवार, वैशाख ३, २०७४

बार्षिक रुपमा झापाली उत्कृष्ट नागरीक सम्मान गर्दै आएको वीरता जेसीज विर्तामोडले यस बर्ष २०७३ सालको उत्कृष्ट नागरीक सम्मानवाट सम्मानित झापाली कलाकार समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) आज सम्मानित हुदाको छणमा । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार 

Views: 33

प्रतिक्रिया (०)