Aamsanchar

कुशल भुर्तेलले लिए दक्षिण अफ्रिकाको दाेस्राे विकेट

Author Image
शनिवार, असार १, २०८१

काठमाडौं – आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गरिरहेको छ।

नेपालले दास्राे विकेट हात पारेकाे छ पहिलाे विकेट दिपेन्द्र सिंह एरीकाे नाममा थियाे भने भर्खरै कुशल भुर्तेलले दाेस्राे विकेट लिएका हुन् । अहिले दक्षिण अफ्रिकाको टाेलिले ११.४ ओभरमा दुई विकेट गुमाएर ६९ रन बनाएर खेलिरहेकाे छ।

नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको नेपालले श्रीलंकाविरुद्धको खेल वर्षाले विथोल्दा १ अंक बाँड्दै सुपर एटमा पुग्ने सम्भावना कायम राखेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर