Aamsanchar

किरात लिम्बु समुदायको मौलीक भेषभूषा केवल नृत्यमा मात्र सिमित रहदै

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

केहीदिन अघी झापाको विर्तामोडमा सम्पन्न एक राजनितीक पार्टीको कार्यक्रममा नृत्य प्रस्तुतकोलागि पर्खाईमा रहेका लिम्बु समुदायकी किशोरीहरु । किरात लिम्बु समुदायको मौलीक भेषभूषा युवा पिडीमा  केवल नृत्यलागि  मात्र सिमित रहदै आएको छ । लिम्बु जातीमा लगभग मौलिक भेषभूषा प्रयोग विहिन बनेको अवस्थामा केही विषेश कार्यक्रममा प्रस्तुत गरिने नृत्य लगायतका कार्यक्रम मार्फत भएपनि समुदायका केही अगुवा र कलाकारहरुले भने पहिरनको जर्गेना गर्न लागीपर्दै आएका छन ।  ।    फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 288

प्रतिक्रिया (०)