Aamsanchar

मलाई भगवानले खानेकुरा र लुगा पठाउछन

Author Image
बिहिवार, वैशाख १४, २०७४

मलाई भगवानले खानेकुरा र लुगा पठाउछन 

झापा कनकाई नगरपालिका कोटीहवन मन्दिर परिसरमा बसोबास गर्दै आएकी एक बृद्धा । बाल्यकालदेखिनै भगवान भक्तिप्रति नतमस्तक रहदै आएकी बताउने यि जेष्ठनागरिक महिला भन्छीन म विवाह गरेर घर संसारमा रहेको भए यहाँ बस्नु जस्तो सुख पाउदिन थिए । यहाँ बस्ता धेरै खुशी छु । मलाई खान, लाउनको कुनै चिन्ता छैन भगवानको कृपाले दिनहु जस्तो विभिन्न प्रकारका फलफुल खानेकुरा र राम्रा राम्रा लुगाफाटा धेरैजनाले ल्याईदिने गरेको हास्तै बताउछिन । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर