Aamsanchar

त्रि.बि. कानून विभाग प्रमुखमा मैनाली

Author Image
आइतवार, वैशाख १७, २०७४

झापा ।

कानून विभागको विभागिय प्रमुखमा प्राध्यापक डा. लक्ष्मि मैनाली नियुक्त भएका छन । त्रिभुवन विश्वद्यिालय कार्यकरी परिषदको बैशाख १६ गते बसेको बैठकले निर्णय गरी मैनालीलाई कानून शंकायको प्रमाुखमा जियुक्त गरि जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्रि.वि. अन्तरगत कानून शंकायको इतिहास वोकेको नेपाल ल क्याम्पसमा कार्यलय रहेको कानून विभागले त्रि.वि. अन्तरगत तिबर्षे एलएल.वि., पाँचवर्षे एलएल.वि., दुइ बर्षे एलएल.एम. र तिन बर्षे एलएल.एम. समेतलाई हेर्ने जिम्मेवारी हुन्छ ।

 

मैनली विगत लामो समयवाट नै प्राध्यापन पेशामा रहनुभएको र अनुसन्धान र अध्यापनको क्षेत्रमा राम्रो पहिभान वनाउन सफल छन । अत्यन्तै मेहेनताका साथ जिम्मेवारीलाई अंगालेर गर्ने भनी चिनिएका मैनालीले हामी संगको कुराकानीमा आफ्नो कार्यकालमा कानून शंकायमा आफुले बुझेको थाहा पाएको र सकेको काम गर्न कुनै कसर नराख्ने वताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर