

अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित सुपा देउराली भगवती मन्दिर।
नरपानी र फलामे अग्ला महाभारत कालिन पहाडको अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।
गोरुसिंगे हुदै अर्घाखाचीको सदरमुकाम सन्धीखर्क पक्की सडक खण्डमा पर्ने पहाडको विचमा अवस्थित यस मन्दिरमा एकादशी, औंसी र पूर्णिमा विषेश पुजा हुने गरेको छ । त्यस बाहेक शनिबार र अन्य दिनमापनि भक्तजनको हुईचो हुने गरेको छ । सुपा देउराली मन्दिर अर्घाखाँचीको धार्मिक र प्राकृतिक सम्पदाको रुपमा परिचित छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 249

