Aamsanchar

गर्मी मौषम सुरु भए संगै दैनिक ५ सय देखि १५ सय सम्म कमाउछन विपन्न वर्गहरु

Author Image
शनिवार, वैशाख २३, २०७४

प्युठान जिल्लामा अवस्थित प्रशिद्ध तिर्थस्थल स्वर्गद्वारी मन्दिर परिसरमा काफल बेच्न बसेका महिलाहरु ।
गर्मीको मौषम सुरु भए संगै यो क्षेत्रमा विपन्न बर्गहरुकोलागि आयश्रोतको एक माध्ययम बन्ने गरेको छ काफल व्यापार । जंगलमा जता त्यतै पाईने काफल बेचेर  दैनिक ५ सय देखि १५ सय सम्म कमाई गर्ने गरेको एक काफल व्यापारी बताउछिन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर