Aamsanchar

कनकाई नगरको टोली बाढी प्रभावित क्षेत्रमा 

Author Image
शनिवार, असोज १२, २०८१

अविरल वर्षाका कारण डुबान भएको कनकाईको विभिन्न क्षेत्रको अवलोकन र तथ्याङ्क सङ्कलनमा  खटिएको कनकाई नगरपालिका र इलाका प्रहरी कार्यालय सुरुंगाको टोली । हिजो कनकाईको ३ नम्बर वडा एकान्त टोलका घरहरू डुबानमा परेका थिए । आज पानीको सतह घटे पछि घरहरू डुबान मुक्त रहेका छन् । नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, बालबालिका शाखा कार्यक्रम संयोजक उमानाथ ढकाल, नगर अस्पताल प्रमुख विद्या पोखरेलगायत बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । 

के कति क्षति पुग्यो भन्ने बारे तथ्याङ्क सङ्कलन भइनसकेको कार्यकारी प्रमुख श्रेष्ठले बताए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर