Aamsanchar

अम्रिसो गोदाममा आगलागी

Author Image
आइतवार, वैशाख २४, २०७४

झापा ।

मेचीनगर नगरपालिका–९ स्थित एक गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

मेचीनगर–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा शनिबार राति ११ बजे आगलागी हुँदा रू १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर