Aamsanchar

इलाममा तीन दिन देखि छैन बिजुली

Author Image
सोमवार, असोज १४, २०८१

इलाम- इलाममा तीन दिन यता बिजुली नहुँदा यहाँका जनता सास्तीमा छन् । इलामको महमाईमा १३२ केभी प्रसारण लाइनमा क्षति भएपछि चुलाचुली गाउँपालिका बाहेक जिल्लाभर बिजुली नभएको स्थानीयको भनाइ छ ।

महमाईमा रहेको विद्युत् पोलमा क्षति भएको विद्युत् प्राधिकरणले जनाएको छ । अझै बत्ती आउने टुङ्गो छैन । विद्युत् नहुँदा इलामका एफएम रेडियो र पत्रपत्रिकालगायत सञ्चार माध्यमसमेत बन्द छन् ।विद्युत् नहुँदा सर्वसाधारण समस्या छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर