Aamsanchar

चार महिने शिशु मृत अवस्थामा फेला

Author Image
आइतवार, वैशाख २४, २०७४

इलाम ,

इलामको माइ नगरपालिकामा एक शिशु मृत अवस्थामा भेटिएकी छिन् ।

माइ नगरपालिका–७ मा बस्दै आएकी शुकमान साँवाका चार महिने छोरी आइतबार घर मै मृत अवस्थामा भेटिएकी हुन् ।

माङसेबुङ्ग गाउँपालिका स्थित बाँझो माङसेबुङ्ग स्थायी घर भएको साँवा परिवार माइ नगरपालिकामा बस्दै आएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

Views: 173

प्रतिक्रिया (०)