Aamsanchar

दुर्घटनामा एकको मृत्यु

Author Image
बुधवार, वैशाख २७, २०७४

बिर्तामोड।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १८३७ नम्बरको बस तीव्र गतिका कारण सडक किनारमा पल्टिदा बसमा सवार भारतको गुहाटीका अन्दाजी ४५ वर्षका गंगा पञ्जीयारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसमा सवार अन्य यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पञ्जीयारको उपचारकाक्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको र चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१