झापाको फूलबारीमा लागेको दशैँ मेला । हरेक वर्ष दशैँको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन लाग्ने यो मेला यस वर्ष पनि वृहत रुपमा लागेको छ । झापाका विभिन्न स्थान र भारतबाट मेला भर्न आउने हरुको भिड नै लाग्ने गरेको छ । यो मेला सम्पन्न भए सँगै यस वर्षको लागि झापामा दशैं मेला समापन भएको छ । फोटो: बिनोद पाण्डे/आमसंचार

Views: 118

