Aamsanchar

बालक्लबको नयाँ समिति गठन

Author Image
शुक्रवार, वैशाख २९, २०७४

दुर्गापुर।

कनकाई नगरपालिका–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा रहेको सृजनशील बालक्लबको नयाँ समिति गठन भएको छ ।
बालक्लबका संरक्षक शिक्षक अमृत योङहाङको अध्यक्षता तथा प्रधानाध्यापक अञ्जना सिटौलाको आतिथ्यमा भएको कार्यक्रममा निर्मला भण्डारीको अध्यक्षतामा बालक्लव गठन गरिएको हो । क्लवको उपाध्यक्ष विक्रम थापा, सचिव इञ्जु पोखरेल, सहसचिव अनिता सिटौला, कोषाध्यक्ष एलिसा चौहान रहेका छन् ।
त्यस्तै सदस्यहरु कुशल विक, मधु गौतम, सुष्मा श्रेष्ठ, निरज चौहान, मञ्जु मर्डी, सुस्मिता इवारम, शितल भण्डारी, सुनिता अधिकारी, सावित्रा तिम्सिना, राजीव चौहान, वेदप्रकाश दर्जी, सोनिका विक स्मिता खपाङ्गी, नवीन सार्की, भुमा विक भीमकुमारी गिरी, आरती बुढाथोकी र लेखनाथ राजवंशी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर