Aamsanchar

गाईले अच्चमको बच्छा जन्माए पछि…

Author Image
आइतवार, वैशाख ३१, २०७४

झापा,

झापाको हल्दिबारी गाँउपालिका–२ मा आइतबार गाईले ५ वटा खुट्टा र बाच्छा र बाच्छि दुवै लिङ्ग भएको बच्चा जन्माएको छ ।

गोपाल खरेलले पालेको गाईले जन्माएको बाच्छा शारिरीक रुपमा तन्दुरुस्त रहेको स्थानीय मोहन भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार गाईको बाच्छाको सात बटा थुन रहेको बताइएको छ । गाईले अच्चमको बच्छा जन्माए पछि हेर्न आउनेको संख्या बढ्दै गएको बताइएको छ ।

Views: 129

प्रतिक्रिया (०)