Aamsanchar

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद अस्पताल भर्ना

Author Image
शनिवार, मंसिर ८, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्रीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार ओलीका बुवा मोहनप्रसाद ओलीलाई फोक्सोसम्बन्धी समस्या भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ।

उपचाररत बुवालाई भेट्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर