

कालिकोट १ जेठ । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर रमप्रपाका वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा अरु तिन जना घाईते भएका छन उनिहरुलाई उपचारकोलागि हेलीकप्टरवाट काठमाण्डौ ल्याईएको कालिकोट प्रहरीले जनाएको छ ।
Views: 110

