

रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । त्यहाँ माओवादी केन्द्रको अग्रता छ । अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ ।


Views: 127

