बनेपा:

काभ्रेमा एमालेले अग्रता लिएको देखिएको छ । हालसम्म एमालेले ११ वटा वडामा,काँग्रेसले नौ वडामा, माओवादी केन्द्र सात वडामा र फोरम एक वडामा जित हात पारेका छन्।

बनेपा नगरपालिका प्रमुखमा काग्रेसले ३२०४,एमालेले ४२४३ मत प्राप्त गरेका छन भने पनौती नगपालिका प्रमुखमा काग्रेसको १६७२ मत, एमालेको ३०७४ मत प्राप्त भएको छ। पाचँखाल नगरपालिका प्रमुखमा काग्रेसको ८३४ मत, एमालेको १०७० मत र माओबादी केन्द्रको १११९ प्राप्त भएको छ।
मण्डन देउपुर नगरपालिकामा प्रमुखमा काग्रेसको ४८७ मत, एमालेको ७१३ मत, माओबादी केन्द्रको २४० मत रहेको छ।

नेकपा माओवादी केन्द्रले जितेको वडा र उम्मेदवार
चौरीदेउराली-२ दिनेश लामा
महाभारत-१ कान्छामान जिम्वा
महाभारत-२ दिलबहादुर वाइवा
रोशी-१२ रामबहादुर मोक्तान
खानीखोला-१ ज्ञानबहादुर लामा थिङ
खानीखोला-४ दिलबहादुर वाइवा
चौरीदेउराली-१ राजु आले तामाङ
एमालेले जितेका वडा र उम्मेदवार
तेमाल-१ मानबहादुर श्रेष्ठ
तेमाल-२ सिंहबहादुर तामाङ
पनौती-१ गुणनाथ सापकोटा
पनौती-२ पुरुषोतम अधिकारी
बनेपा-३ केपी दाहाल
बनेपा-४ श्यामसुन्दर श्रेष्ठ
पाँचखाल-१ अष्टमान तामाङ
मण्डनदेउपुर-१ लक्ष्मण बस्ताकोटी
रोशी-९ शिशिर लामा
खानीखोला-२ इन्द्रबहादुर थिङ
खानीखोला- ३ जयबहादुर लुंगेली
नेपाली कांग्रेसले जितेका वडा र उम्मेदवार
रोशी-११ मिलन तामाङ
बेथानचोक-१ सोमप्रसाद घिमिरे
बेथानचोक-२ भगवान घिमिरे
बेथानचोक-३ दिलबहादुर श्रेष्ठ
बनेपा-१ पिताम्बर दुलाल
बनेपा-२ हरिशरण घिमिरे
रोशी गाउपालिक ८ निकास जित लामा
रोशी गाउपालिक-१० दुध राज घलान
मण्डन देउपुर नगरपालिका- २ मा केशव तिमल्सिना
संघिय समाजबदी फोरमले जितेको वडा अध्यक्ष
तेमाल गाउपालिका-३ विष्णु लामा
अन्नपूर्णबाट

