Aamsanchar

आगलागीबाट १२ लाख बढीको क्षति

Author Image
बुधवार, जेठ ३, २०७४

झापा।

झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ।

आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको छ।

आगलागीबाट भट्टराईको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ। आगो प्रहरी र सस्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर