Aamsanchar

हदै भयो सडक अतिक्रमण

Author Image
बुधवार, जेठ ३, २०७४

हदै भयो सडक अतिक्रमण  पूर्वको सम्वृद्ध सहरले परिचित विर्तामोडको मुख्य सडक छेउमा निजी व्यवसायका लागि   बनाईएको छाप्रा र बिक्रीका लागि राखिएको सामान । पूर्वका धेरै सहरहरु सफा र व्यवस्थित बन्दै भएको अवस्थामा विर्तामोड चाँही अस्तव्यस्त हुदैजानुमा को हो दोशी ?  किन सडक विभाग मौन छ ?  यस्को जवाफ खोजी रहेका छन विर्तामोड नगरवासी, सर्वसाधारणहरु ।

फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

Views: 131

प्रतिक्रिया (०)