Aamsanchar

स्वर्गीय राजा वीरेन्द्रकाे ८० औँ जन्मजयन्तीको अवसरमा सालिकमा माल्यार्पण

Author Image
आइतवार, पौष १४, २०८१

काठमाडौँ – स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेवको ८० औँ जन्मजयन्तीको अवसरमा जावलाखेल स्थित वीरेन्द्रको सालिकमा आइतबार माल्यार्पण गरिएको छ । श्रद्धाञ्जली दिन पुगेकाहरूले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रूपमा स्मरण गरेका थिए ।

पूर्वराजा शाहको वि.सं. २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा उनको सपरिवार निधन भएको थियो ।

 

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर