Aamsanchar

कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरले एक घर धनीलाई जरिबाना तिरायो

Author Image
मङ्गलवार, माघ १, २०८१

काठमाडौं- सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ । महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो । नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर