Aamsanchar

कनकाई सहारा सर्पदंश उपचार केन्द्रबाट सेवा सुरु (फोटो फिचर)

Author Image
आइतवार, जेठ १४, २०७४

झापा कनकाई नगरपालिका ४ कोटिहवन स्थित नव निर्मित समर्पण अभियान अन्तरगतको कर्मयोग भवन सहित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको रिवन काटेर सेवा शुभारम्भ उद्घाटन गर्दै झापा जिल्ला प्रमुख अधिकारी उत्तरकुमार खत्री । कर्मयोग भवनको औपचारिक उद्घाटन भने आगामी असोजमा गरिने समर्पण कार्यक्रमका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

 

Views: 130

प्रतिक्रिया (०)