



काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सयले बढेर हालसम्मै सबैभन्दा बढी मूल्यमा कारोबार भएको छ।

आइतबार र सोमबार स्थिर रहेको सुन आज ११ सयले बढेर प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सुन एक लाख ७४ हजार १ सयमा कारोबार भएको थियो।


आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 83