Aamsanchar

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

Author Image
शुक्रवार, चैत ८, २०८१

काठमाडौं –  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी(साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब फुटबलका लागि फ्रान्समा रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए । साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर