Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, चैत ११, २०८१

काठमाडौं – सुनको मूल्य सोमबार सामान्य घटेको छ। आइतबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो।

आइतबार तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि उति नै कायम भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
मङ्गलवार, चैत १९, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च
सोमवार, चैत १८, २०८१