Aamsanchar

विपक्षी दलहरूले संसद् चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित

Author Image
बुधवार, चैत १३, २०८१

काठमाडौं –  विपक्षी दलहरू विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर संसद् चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित गरिएको छ। बुधबारको बैठकको सुरुमै विपक्षीहरूले उठेर विरोध जनाएका थिए।

उनीहरूले यसबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन सुचारु हुन नदिने अडान लिएपछि आधा घण्टाका लागि सभामुखले स्थगित गरेका हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर