Aamsanchar

काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो

Author Image
शुक्रवार, असार २७, २०८२


काठमाडौं-  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर