ताप्लेजुङ,
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमका वडा सदस्यका उम्मेदवार मनकुमार पतङ्वा अपहरणमुक्त हुनुभएको छ ।
उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोकतर्फ जाँदै गरेका पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए ।
उहाँ झण्डै ६ घण्टापछि अपहरणमुक्त हुनुभएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146