Aamsanchar

सडक सुनसान, मतदानमा उल्लास

Author Image
बुधवार, असार १४, २०७४

झापा,

झापाका सडकमा सवारी सञ्चालन नभएको र शान्तवातावरणमा निर्वाचनमा मतदाताहरु सहभागि भइरहेको पाइएको छ ।

आज सार्वजानिक तथा नीजि सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

उनका अनुसार मौसममा सुधार आएसंगै मतदाताहरु पनि

बढ्दै गएका छन् । सबै क्षेत्रमा उल्लास रहेको छ ।

 

 

 

 

 

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर