Aamsanchar

यस्तो छ विर्तामोड नगरपालिकाको ताजा मत परिणाम

Author Image
शुक्रवार, असार १६, २०७४

झापाकाे प्रमुख व्यापारिक केन्द्र मानिएकाे विर्तामाेड नगरकाे पछिल्लाे मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्। निर्वाचन अधिकृत भाेजराज श्रेष्ठले दिएकाे पछिल्लाे जानकारी अनुसार हालसम्म २०४० मत गणना भएकाे छ

छिल्लाे मत परिणाम यस्ताे छः

मेयर/उपमेयर

एमालेः १०८१/१२११

कांग्रेसः ८०२/८९६

राप्रपाः ५२९/२८२

माअाेवादी केन्द्रः २४१/२३४

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर