दाङ ।
घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभएको छ ।
पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150