



अर्जुनधारा नगरपालिकामा मत पत्र मिलाउदै र मत गणना गर्दै निर्वाचन पदाधिकारीहरु ।
प्रमुख

नेपाली कांग्रेस ( हेम राज खरेल ) २२३७
ने.क.पा एमाले ( हरि कुमार राना ) ३३४६
माओवादी केन्द्र ( भुपेन्द्र न्यौपाने ) ४३५
राप्रपा ( छविलाल लम्साल ) ९७
राष्ट्रिय जनमुक्ती पार्टी १५८
उपप्रमुख
नेपाली कांग्रेस ( सरस्वती सिटौला ) २४३३
ने.क.पा एमाले ( कमला आचार्य ) ३१६९
माओवादी केन्द्र ( अस्मिता तामाङ ) ४५१
राप्रपा ( राधा देबि गिरि ) ८८
राष्ट्रिय जनमुक्ति पार्टी १४९
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 206

