Aamsanchar

मतपत्र हराएको भन्दै ११ घण्टा देखी मत गणना स्थलमा तालावन्दी

Author Image
आइतवार, असार १८, २०७४

अर्जुनधारा वडा नं.२ को एक वटा मतपेटिकामा १ वटा  मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेपछी नगरपालिका परिसरमा देखिएको फरक फरक दृष्य । 

सुरक्षा व्यवस्तालाई चुस्त राख्न नगरपालिका गेटमा खटिएका प्रहरीहरु ।

घाम गर्मी र झरीवाट बच्न त्रिपालमा बसेका विभिन्न पार्टीका कार्यकर्ताहरु ।

आफ्नो वडा, नगरको मत गणना स्थगित भएपछी स्पिकर रेडियोवाट अन्य क्षेत्रको पत परिणाम सुन्दै एमाले कार्याकर्ताहरु ।

 विवादका विषयमा चिया गफमा मस्त सर्वसाधारणहरु ।  

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर