Aamsanchar

कविताको पतिदेव दोस्रो भाग निस्कियो ताईमा रोटी ( तिज गित भिडियो )

Author Image
बुधवार, असार २१, २०७४

महिलाहरुको महान चाँड हरितालिका तिज नजिकिदै गर्दा तिज गीतको चहलपहल पनि बढेको छ । चहलपहलसँगै तिज गीतहरु बन्ने क्रम पनि सुरु भइसकेको छ । यसैबीच तिजको नयाँ गीत बजारमा आएको छ । ताईमा रोटी बोलको यो गीतमा कविता शिवाकोटीले आवाज र अभिनय  दिएकी छन् भने संगित गौरब दर्पणको छ । कविताको गतबर्षको तिज गित पतिदेव भाग १ ले निकै चर्चा पाएको थियो ।  यस बर्षपनी पतिदेव भाग २ ताईमा रोटी दर्शक र श्रोताले मनपराउनेमा विस्वस्त छिन   गायिका शिवाकोटी ।

 

Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर