Aamsanchar

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई पितृशोक

Author Image
सोमवार, मंसिर १५, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

 

 

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर