

चितवन – रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-६ कि १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो।

बुधबार राति होटेलको छतबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।


Views: 232

