
विर्तामोड मुक्तिचौकमा व्यापारी र स्थानियले थुपारेको फोहोर ।
यसरी विर्तामोडको केन्द्रविन्दुमा यसरी फोहोर डम्पिङ गर्दा प्रदुषण त फैलिएको नै छ । पैदल यात्रीलाई पनि अवद जावतमा कठिनाई हुन थालेको छ भने सहर सफाईको जिम्मा लिएका निकायलाई जनजनको तर्फवाट प्रश्न उठन थालेको छ किन उठेन फोहोर ? फोटो : आमसंचार
Views: 107

