

झापा अर्जुनधारा नगरपालिका स्थित एक घरमा सञ्चय गरेर राखेको मकैका झुत्ता ।
झापा कृषि उत्पादनमा आत्मनिर्भता रहेको जिल्ला हो । कृषि उत्पादन मध्य मकै दोस्रोमा पर्छ भने धान पहिलोमा पर्छ ।
फोटो : विनोद पाण्डे (कमल)/आमसंचार
Views: 75

