

झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए ।अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् ।

शाहले झापा–५ मा उम्मेदवारी दिएका छन् ।

Views: 66


