Aamsanchar

उडल्याण्ड होटलमा आगलागी

Author Image
बिहिवार, माघ १५, २०८२

काठमाडौं – काठमाडौंको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ। होटलमा रहेको डान्स क्लबमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

आगलागी नियन्त्रणका लागि चारवटा दमकल,स्थानीय र प्रहरी खटिएका छन्। आगो नियन्त्रणको प्रयासमा छ। आगलागीको कारण भने खुलेको छैन। थप विवरण आउन बाँकी छ।

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर