Aamsanchar

महिलाले धान्दैछन कृषिपेशा

Author Image
सोमवार, साउन २, २०७४

झापा जयपुरकी एक महिला पैनी झोडदै ।

बर्षायाममा पानी नपरेर खडेरी हुनथालेपछी झापाका विभिन्न ठाउँमा रोपाईहुन नसकेर जमिन बाझै रहेको छ । परिवारका पुरुषहरु वैदेशिक रोजगारी र अन्य पेशामा आर्कशित बन्न थालेपछी कृषि पेशा लगायत सामाजका विभिन्न कामहरुमा महिलाको सहभागी अपहरिहार्य बन्दै गएको छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर