Aamsanchar

मैनालीसहित ६ पत्रकारलाई द्रोर्णचार्य पुरस्कार

Author Image
सोमवार, असार ६, २०७३

प्रेस चौतारी झापामा स्थापित द्रोणचार्य स्मृति उत्कृष्ठ पत्रकारिता तथा उदयमान पत्रकार प्रोत्सहान  पुस्कार द्वारा पुरस्कृत  सञ्चारकर्मीहरु प्रमुख अतिथि सुचना तथा सञ्चार मन्त्री शेरधन राईसंग तस्वीरमा ।

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथा रेडियोका रघु मैनालीलाई उत्कृष्ट पत्रकारिता सम्मान  पत्र  सहित पुरस्कार १५ हजार १ रुपैया  प्रमुख अतिथि सञ्चार मन्त्री शेरधन राईले प्रदान गर्नुभयो । उदयमान पत्रकार हरुमा हिमशिखर टिभीकी लक्ष्मी नेपाल, शाझामञ्च डट कमकी सुनिरा, मैनाली, आगन एफ एमका दिपेन लावती, गोरखापत्र दैनिकका आत्मराम राजवंशी, जनसम्सद दैनिकका अशोक अधिकारीलाई सम्मान  पत्र सहित जनही नगद ३ हजार ३ सय ३३ रुपैया  प्रदान गरिएको थियो । तस्वीर: विनोद पाण्डे/आमसंचारaam

Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर