

अभिभावकलाई सकेको सघाउनु मेरो र्कतव्य हो

कृषि कार्यमा व्यस्त रहेका अभिभावकलाई मेला सम्म डोको पुराएर सहयोग गर्दै जयपुर झापाका एक बालक । ग्रामिण क्षेत्रका धेरै वालवालिकाहरु स्कुल समय बाहेकको समयमा आफ्ना अभिभावकलाई सकेको घरायसी काम गरेर सहयोग गर्ने गर्दछन । फोटो : विनोद पाण्डे (कमल) र आमसंचार
Views: 115

