

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ ।

सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका- १ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार १ सय ६२ मतले पछाडि छन् । खरेलले २ हजार ७७१ र पौडेलले ६ सय ९ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्न पौडेलले ३ सय ५ मत ल्याए ।
Views: 35


