Aamsanchar

सम्पत्ति विवादबारे गृहमन्त्रीको स्पष्टिकरण : ‘हजुरबुवाको अंशबण्डा अघि कै विवरण’

Author Image
बिहिवार, वैशाख ३, २०८३

काठमाडौँ –  गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे ।

उनले भने,‘अहिले आएकोसम्पत्ति विवरण आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको थियो ।’

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८९ तोला सुन, करोडौँको सेयर लगानी रहेको पाइएको थियो ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर