Aamsanchar

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली नियुक्त

Author Image
बिहिवार, वैशाख ३, २०८३

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली नियुक्त भएका छन्। बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो।

यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको थियो ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर